Sunday, January 18, 2015

यो संसार किन यसरी पैसाको पिछाडी दौडिएको

यो संसार किन यसरी पैसाको पिछाडी दौडिएको
साधुसन्त पर्मत्मा सबै द्रब्य पिसच झै मोडिएको
पैसा र धन भन्दैमा पत्तो हुन्न जीवन सडिएको
हत्या हिङ्सा द्वेष रिस दुस्मनी सबै यसैमा जडिएको ।

No comments:

Post a Comment