Wednesday, May 2, 2012

Muktak

भेटिनु र छुटिनु यही रैछ जिन्दगी
हाँसो र क्रन्दन यही रहेछ जिन्दगी
टुटिनु र भुटभुटिनु यही रहेछ जिन्दगी
जती माया लाये पनि छुटिनु नै रहेछ जिन्दगी ..