Sunday, January 18, 2015

टोरोन्टोमा नेपालीको एउटा कथा छ

टोरोन्टोमा नेपालीको एउटा कथा छ
थाहा भएको तर नभनिएको ब्यथा छ
कसैले मानिदिए भए गतिलो माथा छ
आफ्नो मातृभूमी सम्झिनुमा नै गाथा छ् ।

No comments:

Post a Comment