Monday, March 23, 2020

कोरोना करकर


कोरोनाको करकरले कल्कलाउँदा कलिला मानिसहरु
'कोविद्-कोविद' भनि कायदाको कोकोहोलो कराउनेहरु
काम न काज कटेज मै कोचिएर किच्करिनु परो भनी
कम्प्लैन गर्दै कोलाहल कुर्लिने कुमतिका कुल्ङ्घारहरु
कसैले कुरो नकथुरियाइ कोरोनाको कोलाहल काट्न
कविता कोर्ने र कामलाग्ने कनिकुथी लेखौ कथाहरु

No comments:

Post a Comment