Sunday, January 18, 2015

म नेपाली हुँं भन्ने ब्यापक हल्ला छ

म नेपाली हुँं भन्ने ब्यापक हल्ला छ
घरमा मिलेदेखी बिदेशिने सल्लाह छ्
हरेकमा दोमनको एउटा दोधारे पल्ला छ्
मानौ बिदेशी भुमिमा धनको गल्ला छ ।

No comments:

Post a Comment