Sunday, January 18, 2015

मान्छे किन त्यसै असन्तुष्ठ हुन्छ


मान्छे किन त्यसै असन्तुष्ठ हुन्छ
न जन्मिदा केही बोकेर ल्याएको हुन्छ
आफुसँग सम्पत्ति लुटिँदा बेस्सरी रुन्छ
मानिस तेसै इर्ष्या र लालची प्राय चुन्छ।

No comments:

Post a Comment