Wednesday, September 19, 2012

मूल छ मुक्तक

कतै पैसाको पछी दौडिएका मानिसको हुल छ
कतै ऐसको पछी हौसिएका मानिसको सङ्गुल छ
कतै बैंसको पछि रौसिएका मानिसको बाहुबल छ
मलाइ थाहा छैन, तर बुझ्छु शिक्षा नै यसको मूल छ।

No comments:

Post a Comment