Friday, September 7, 2012

त्रि वि को लापरबाही

त्रि वि को लापरबाही
छैन कतै कारबाही
सजिलै काम गर्नलाई
गुःर्नु पर्छ कुनै "दाइ "
के एस्तो भएको
नपढ्ने चै हाइ हाइ
घोटिएर पढ्ने प्राय
सबै डरले त्राही त्राही ।

No comments:

Post a Comment