Tuesday, September 27, 2011

मुक्तक

सम्झी रहनु पनि पर्दैन मलाई ,
नबिर्सिदिए पुग्छ
कमेन्टस् लेखी रहनु पनि पर्दैन मलाई ,
केवल लाइक गरी दिये पुग्छ ।

No comments:

Post a Comment