Tuesday, September 13, 2011

मृत्‍यु र जीवनको दोसाँधमा

मरेकै छैन हजुर,
म थिल्थिलो मात्रै भएको छु ।
केही गरेकै छैन हजुर,
म अध्कल्चो नै छु ।
म बाँच्न चाहन्थे
तर,
मर्न खोजी रहेछु
मृत्‍यु र जीवनको दोसाँधमा

No comments:

Post a Comment