Tuesday, September 27, 2011

मुक्तक

आर्काको दु:ख देख्दा कैलै नहाँस्नु ,
आफुलाई पनि दु:ख पर्न सक्छ
राम्रो अनुहार देख्दैमा माया नगाँस्नु ,
भविस्यमा पस्चाताप हुन् सक्छ ।

No comments:

Post a Comment