Friday, August 6, 2010

रमाइलो बेइज्जती खेल

भैंसीका आलमा, समुद्रका छालमा,
संकट कालमा , भाडा बहालमा ,
ठगिदैछ मलमा, रडाको छ जलमा,
बाडिको भलमा , संकटको नेपालमा ,
संबिधानसभाको हलमा,कुर्सिको र्‍यालमा
दु:ख दियिन्दैछ बेइज्जती नयाँ नेपालमा ।

No comments:

Post a Comment