Wednesday, September 1, 2010

सुन्य सुन्य यो खिन्न रात्रीमा
ब्युझी रहेछु एक्लै
तिम्रो मेरो संसार अघिको
सम्झी रहेछु बेग्लै

मेरो प्रथम त्यो प्रणयको
परिचय झुठो होइन
यौबन सित जिस्की रहेछु
अभिनय साँचो होइन

No comments:

Post a Comment