Wednesday, September 8, 2010

मन्द मुस्कानको रहस्य

मन्द मुस्कानले खिच्नसकुँला
मौन हृदयको प्यार
एक खित्काले जित्न सकुँला
अन्तरमनको संसार

हाँसो भित्र छ तत्व बिलुप्त
क्षणभरको हो आसुँ
प्रिय मलाई लाग्दछ मुस्कान
चिर दिनको हो हाँसो ।

No comments:

Post a Comment