Monday, April 21, 2014

Muktak

१।
केही लेख्न मन लागि रहेछ
मनमनै भावना भागी रहेछ
तिब्र आक्रोस जागी रहेछ
आँफैले आफुसँगै न्याय मागी रहेछ ।
२।
अनुहारमा देखे कालो दाग
कोही बस्दैन हाम्रो भाग
मिल्छ भने सुन्दरता माग
जे सुकै भए पनि उन्नती तिर लाग ।

No comments:

Post a Comment