Monday, April 21, 2014

एउटा मुक्तक


जिन्दगीमा केही कतै हराए जस्तो
यात्राामा पाइला टेक्दा ठाउँ बिराए जस्तो
मित्रताको बाहनामा बेइमानी धेरै सस्तो
बुझेर बुझी नसक्ने यो मानव कस्तो... स्तो

No comments:

Post a Comment