Friday, April 27, 2012

मुक्तक

सुर्यको प्रकाशमा अल्मलिएर
चन्द्रमालाई हेलाँ गर्नु हुन्न
कतै साँझ पनि पर्न सक्छ,
पैसाको प्रसस्थी भयो भन्दै मक्ख पर्नु हुन्न
कतै मानवताको पनि आवश्यकता पर्न सक्छ ।

No comments:

Post a Comment