Wednesday, March 28, 2012

अनुहारपुस्तक तिमी मलाई नछोड घरीघरी

अनुहारपुस्तक तिमी मलाई नछोड घरीघरी
चलाऊन पाउँ मैले तिमीलाई ठाउँ सरीसरी
अन्लाईन हऊन सुन्दरिहरु आफ्नो वरीपरि
कुरा गर्न पाउ सबैसँग परिचय दि थरिथरी ।
( भनेर भन्न मिलेन भनौ भने गरिन्छ हेहेहेह्हे )

No comments:

Post a Comment