Friday, August 28, 2009

नसाको नेत्रित्वो

निस्किये नविन, नानाखाल्का नसा
नसैको नाममा भयो नरको नराम्रो दशा ।
नाना रत्न नारीका नस्ट नगरे
निकेतन बेचने मौका नमिल्ला भरे ।

नियत नराम्रा नभएका जनहरु पनि
निल्छन नसा नयाँ नियम हो भनी ।
नवीन नसामा निमुखा नरनारिहरु
निहुर्यौंछन न्यामी नरपती जनहरु ।

निक्कै निर्मल भएर पनी निच छन
निर्धन पनि नसामा निपुर्ण छन ।
नजिकैको नसभावनमा नाचिरहेका
देखिन्छन निठुर नरहरु बाँचिरहेका ।

नम्र नभाको नेत्रित्वो नरको
न्युन हुन्छ अन्न नराम्रा नलको ।
निर नसिला नपिएसम्मा नभाको
हुँदा नस्ट पनि नियन्त्रण नभाको ।

नियाल्दा देखिन्छ सज्जन पनि निहुरिएको
नकले नसाग्रस्त अगाडि नराम्रा नरको
नसाको नेत्रित्वो हुन्छ नर्कसरी
हुन्छ नराम्रो न्युनताको पनि बेस्सरी ।

No comments:

Post a Comment