Wednesday, August 31, 2011

गजल

रश्मी झै चम्किलो हँसिलो छ सधैं भरी
मिलनसार मुस्कान छ मुहार भरी भरी ।

गरिमा भरिएको कर्म छ, बेग्लै स्फुर्तिको
रौशिलो ब्यक्तित्व, सदा रमाउने घरीघरी ।

तौलियेको होइन,यथार्थको हो बर्णनन
लाली गुराँस फुले जस्तै, फक्रिएको सधैं भरी ।

No comments:

Post a Comment