Friday, August 26, 2011

मुक्तक

जीवनमा संघर्श गर्नु परेर के भो र,
आधा जसो हाँसेकै छ
भेटघाट कैलाई नभएर के भो र,
असल मित्रता गाँसेकै छ ।

No comments:

Post a Comment