अनुहारपुस्तकमा अचानक भेटिएका मित्रहरु,
प्राविधिक शिपले खारेर बनाइएका चित्रहरु,
असम्भव भयो शब्दबाट, केलाउन चरित्रहरु,
लिखित शब्दमा आएपनी, हृदयका मित्रहरु।
By Laxmi Prasad Bastola · 9 घण्टा अघि
Rough outflows of a rough human. Spontaneous outcomes of my hearts converted into words in this small platform.
Thursday, April 14, 2011
प्रबिधीको बिकास
प्रबिधीको बिकास संगै
मिलनको बिस्तार संगै,
लाड-प्यारमा हुर्केकाको,
थकान हुन्न भेट संगै ।
By Laxmi Prasad Bastola · 8 घण्टा अघि
मिलनको बिस्तार संगै,
लाड-प्यारमा हुर्केकाको,
थकान हुन्न भेट संगै ।
By Laxmi Prasad Bastola · 8 घण्टा अघि
फूलबारीमा सुगन्ध दिने फूलहरु
फूलबारीमा सुगन्ध दिने फूलहरु
अन्जानको काममा हुने भूलहरू
लोकबेसिका निरन्तर बग्ने मुलहरु
तयार छैनन् मान्न, मानव निर्मित 'रुलहरु'।
अन्जानको काममा हुने भूलहरू
लोकबेसिका निरन्तर बग्ने मुलहरु
तयार छैनन् मान्न, मानव निर्मित 'रुलहरु'।
Tuesday, March 22, 2011
Thursday, November 25, 2010
किनी हालेँ खर्छ गरी प्रेमिकाको ठहरले
किनी हालेँ खर्छ गरी प्रेमिकाको ठहरले
खल्ती मेरो रित्ती गयो मोबाईलको रहरले ।
थारो गाई पाले झैँ पाली राख्नु परे पछी
सास भये मरी दिन्थेँ दुई रुपैयाँको जहर्ले ।
आजसम्म कती गयो हिसाब गर्न गाह्रो परो
सम्पत्ति लुटे सबका उन्नतिसिल शहरले ।
पाउने भन्ने केइ छैन जाने मात्रा रहेछ यो त
सम्पत्ती र समय बग्यो मैला बगाए झैँ नहरले ।
धेरै धेरै समस्याको जड् हो यो माया प्रिती,
सके सम्म उनिलाई बगाए हुन्थ्यो लहरले।
खल्ती मेरो रित्ती गयो मोबाईलको रहरले ।
थारो गाई पाले झैँ पाली राख्नु परे पछी
सास भये मरी दिन्थेँ दुई रुपैयाँको जहर्ले ।
आजसम्म कती गयो हिसाब गर्न गाह्रो परो
सम्पत्ति लुटे सबका उन्नतिसिल शहरले ।
पाउने भन्ने केइ छैन जाने मात्रा रहेछ यो त
सम्पत्ती र समय बग्यो मैला बगाए झैँ नहरले ।
धेरै धेरै समस्याको जड् हो यो माया प्रिती,
सके सम्म उनिलाई बगाए हुन्थ्यो लहरले।
Monday, October 25, 2010
खरि जुको हाँस्यो
खरि जुको हाँस्यो
गोठालो रोयो,
गोठालो हाँस्यो
खरि जुको रोयो,
गोठालो र जुकाको
सम्बन्ध मासियो
डढेलो लागो
बीउ बिजन नासियो
उत्तिस ढालियो
हुरहुरी बालियो
बचेरो कालियो
जरा सम्मै फालियो
ढुङ्गा पनि गालियो
अचम्म देखियो
घना जंगल खालि यो।
भैंसीले कुल्चीयो
पिपिरा भाँचियो,
बिवाद सुल्झियो
फनफनी नाचियो
प्राणी सबै मासियो
हामि मात्रै बाँचियो।
गोठालो रोयो,
गोठालो हाँस्यो
खरि जुको रोयो,
गोठालो र जुकाको
सम्बन्ध मासियो
डढेलो लागो
बीउ बिजन नासियो
उत्तिस ढालियो
हुरहुरी बालियो
बचेरो कालियो
जरा सम्मै फालियो
ढुङ्गा पनि गालियो
अचम्म देखियो
घना जंगल खालि यो।
भैंसीले कुल्चीयो
पिपिरा भाँचियो,
बिवाद सुल्झियो
फनफनी नाचियो
प्राणी सबै मासियो
हामि मात्रै बाँचियो।
Saturday, October 23, 2010
तलास करो कोई तुम्हे मिल जाएगा
तलास करो कोई तुम्हे मिल जाएगा
हमारी तरह तुम्हे कौन चाहेगा,
देख्ने वाला तो कोई और भि मिल जाएगा
लेकिन हमारी आँखैं कहाँ से लाएगा ?
उनकी यादो में हरपल हम अस्क बहाते हैं,
जो लम्हे भुल्ना चाहे वहि याद आते हैं,
बस इतना हि प्यार था इन हाथो कि लकिरो में
भुल से वो लम्हे कभी भुलाये नहि जाते हैं।
चाहत तो बहुत है दिल मे कैसे इन्कार करुँ
बहुत चाहता है दिल तुझे कैसे इज्हार करुँ
तु चाहत है किसी और कि
अप्ना समझ् कर मैं कैसे तुझ्से इन्तजार करुँ ....???
हमारी तरह तुम्हे कौन चाहेगा,
देख्ने वाला तो कोई और भि मिल जाएगा
लेकिन हमारी आँखैं कहाँ से लाएगा ?
उनकी यादो में हरपल हम अस्क बहाते हैं,
जो लम्हे भुल्ना चाहे वहि याद आते हैं,
बस इतना हि प्यार था इन हाथो कि लकिरो में
भुल से वो लम्हे कभी भुलाये नहि जाते हैं।
चाहत तो बहुत है दिल मे कैसे इन्कार करुँ
बहुत चाहता है दिल तुझे कैसे इज्हार करुँ
तु चाहत है किसी और कि
अप्ना समझ् कर मैं कैसे तुझ्से इन्तजार करुँ ....???
Subscribe to:
Posts (Atom)