Sunday, January 18, 2015

जिन्दगी एक फूल हो

जिन्दगी एक फूल हो नमान्नेलाई भूल हो
सोचाइ सबै समस्याको मुल हो , नत्र स्तुल हो
मानिस् बिगारने दिमागको रुल हो , नजान्नु भूल हो
जीवन नचिन्नेलाई धुल हो , चिन्नेलाई अतुल हो

No comments:

Post a Comment