Wednesday, October 19, 2011

हाइकु

१
गफ भेटमा
चिन्जान भो च्याटमा
भेट डेटमा
२
रमाइलो छ
फेसबुकको भेट
अनौठो च्याट
३
गाली छ चर्को
ध्यान गयो कुर्सिमा
बुद्दीमा बिर्को

No comments:

Post a Comment